Ijalash Jari Chha – Sound Designer

शश-SSSS! इजलास जारी छ… जब एउटा साधारण रिहर्सल अदालतमा बदलिन्छ… जब अभिनय र वास्तविकताको सिमाना मेटिन थाल्छ… र जब एउटा खेल जस्तो देखिएको आरोपले सबैलाई असहज बनाउँछ…

Sound Designer: Dev Neupane

Director: Gunjan Dixit